विवाह पछि धेरै समुदायको चलन बेहुली बेहुलाको घर जाने रहेको छ । तर, भारतको एउटा गाउँमा भने बेहुला ससुरालीमा नै बस्ने चलन रहेको छ ।