काठमाडौं । नेपाल विद्युत प्राधिकरण नाफामा गएको जनाउदै कर्मचारीलाई बोनस दिन खोजियो । उर्जा जलस्रोत तथा सिचाईँमन्त्री वर्षमान पुनले कर्मचारीलाई प्रोहत्साहनस्वरुप बोनस दिने बताए ।