काठमाडौं, ८ फागुन । प्रेस काउन्सिलका पूर्व अध्यक्ष समेत रहेका राजनीतिक विश्लेषक बोर्णबहादुर कार्की देश विदेशी चलखेलले गम्भीर मोडमा पुग्न लागिरहेको बताउँछन् । उनले प्रधानमन्त्री
बोर्णबहादुर कार्की : ओली सरकारको जनतामा ठूलो अपेक्षा थियो । यसले ठूलो जनसमर्थन पाएको हुनाले पनि यसलाई जनताले अर्थपूर्ण ढंगले हेरेका थिए । अहिलेसम्म थाती राखिएका राजनीतिक समस्याहरू, जनताका समस्याहरू समाधान