काठमाडौं, माघ २२ । धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौंको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन्।