काठमाडौं, २६ बैशाख । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेकोमा आक्रोश पोख्दै स्थानीयवासीहरु