काठमाडौं,असोज १८ । नेपाल विद्युत् प्राधिकरणले बिजुली बढी भएर खेर जाने सम्भावना बढेको बताइरहँदा विकल्पमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात भने बढ्न थालेको छ