काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राजधानी दुलही झै सिंगारिएको छ । रातारात विरुवा रोपिएको छ भने सडक चिल्लो पारिएको छ