आफ्नो प्रेमिका खोजी दिने र जोडी दिने एपको बारेमा सुनेको नै हो । तर भएको जोडी छुटाइदिने को बारेमा आज चर्चा गर्न लागेका छौ ।
मेकअपले सुन्दर देखिनमा सहयोग गर्छ । यसले युवतीहरुलाई एकछिन त राम्रो देखाएपनि कालान्तरमा हानी गर्दछ । यो हामीलाई थाहा हुदाँहदै पनि गरिरहेका हुन्छौ । मेकअप र प्रेमको बीच पनि अचम्मको