काठमाडौँ, १५ पुस । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भम्रण वर्ष २०२० अभियानको घोषणा बुधबार दिउँसो ४ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट हुने भएको