Logo

Tag: भरतपुर अस्पताल

आइसोलेसनबाट भागे एक सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

चीतवन, भदौ ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला

विस्तृत पढ्नुहोस
रत्ननगर बकुलहर अस्पतालका सुपरिटेण्डेन्ट डा. बगाले कोरोनामुक्त

चितवन, ६ भदौ: रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको

भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि

चितवन, ६ भदौ । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ ५ गते गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले भदौ ५ गते कुल २७० नमुना परिक्षण

भरतपुर अस्पतालका सेवा शुरु

चितवन, ५ भदौ: चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ । अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

चितवन, ५ भदौ: भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

चितवन, १ भदौ : कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र

कोरोनाको त्रासपछि चितवनमा जताततै निषेधाज्ञा

चितवन, भदौ १ । भरतपुर अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लाका ६ पालिकामा

मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

चितवन, ३२ साउन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

चितवन, १७ असार : कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय

पाल्पाका थप ९३ जनामा कोरोना पुष्टि

भरतपुर, असार ११ । पाल्पाका ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै पाल्पामा कोरोना

अस्पतालमा कोरोना सङ्क्रमित र अन्यको बाटै अलग

चितवन, असार १ । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, २४ जेठ  : भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का