भरत पुरी कठीन यो प्रहर कोरोनाको कहर हैन कसैको रहर् आक्रान्त छ शहर छैन कसैको वसमा पर्न सकेन कसमा सर्छ पो यो लसपसमा मर्छ को