काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीकी धर्मपत्नी भारती सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी छन्