१८ भदौ: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।
काठमाडौँ १८ भदौ: भारतले पब्जीसहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ । लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव सुरु भएपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले थप
१७ भदौ: भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको
१७ भदौ: भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित्सकले राम्रो
नयाँदिल्ली, १७ भदौ: कोरोनाभाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ ।अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो ।तीमध्ये ७८
१८ भदौ: संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी
काठमाडौं, १६ भाद्र । नेपाल मामलाकी जानकार भारतकी प्राध्यापक संगिता थपलियालले नेपाल र भारतका नेताहरुले दुई देशको सम्बन्धमा अतितका पुराना भावनात्मक सम्बन्धको साधन बोक्न छाडेको तर्क गरेकी छिन् । उनले
१६ भदौ। आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट देखिएको छ। सोमबार जारी सरकारी तथ्यांक अनुसार अप्रिल–जून त्रैमासमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट आएको हो।
एजेन्सी, १६ भाद्र । भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा
१६ भदौ: भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा
नयाँदिल्ली, १६ भाद्र । भारतले चीनसंगको पछिल्लो शानित वार्ताको दौरान चीनले सिमा सहमति उलल्ंघन गरेको अरोप लगाएको छ । भारतले चीनले लद्धाखमा रहेको सम्झौताको यथास्थिती परिवर्तनका लागि चीनले ‘ निहुँ
एजेन्सी, १५ भाद्र । रु १ जरिवाना नतिरे तीन महिना जेल र तीन वर्ष प्रतिबन्ध । यो भारतको सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता प्रशान्त भुषणद्वारा अवहेलनाको मुद्दामा गरेको फैसलाले निर्माण गरेको