भारतले धारा ३७० खारेज गरेपछि काश्मिरको अवस्था विस्तारै सामान्य हुन थालेको खबर छ । यद्यपि काश्मिरलाई स्वतन्त्र गर्ने पक्षधरहरु पनि प्रदर्शन गर्दै आएका छन् ।
पतिले काली भन्दै र्दुव्यवहार गरेपछि पत्नीले आत्महत्या गरेकी छिन् । पतिमाथि आत्महत्या दुरुत्साहनको अभियोग दर्ता भएको छ । यो घटना भारतको राजस्थानको हो जहाँ महिलाका पतिले पत्नीमाथि रङ्गभेदी व्यवहार गर्थे
चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँग शुरुमा गरिएको सहमतिभन्दा बढी पैसा माग्छिन् । चालकले दिन मान्दैनन् । चालक र यौनकर्मीबीच विवाद हुन्छ ।
भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दा हस्तीहरुले चुनाव हारेका छन् । चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनले फेरि सरकार बनाउने अवस्था बनेको छ । गठबन्धनले
भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले बढी स्थानमा अग्रता लिइरहको छ । मतगणना शुरु भएसँगै भाजपाले महाराष्ट्रमा फराकिलो अन्तरले अग्रता लिइरहेको छ ।
भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना हुँदैछ । सत्तारुढ भारतीय जनता पार्टी सत्तामा रहेको दुवै राज्यमा उसको परीक्षण हुँदैछ । भारतको सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई रहेको महाराष्ट्रमा
कर्नाटक, ६ कात्तिक । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ । विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै
दुई भन्दा बढी सन्तान जन्माउने जागिरका लागि अयोग्य हुने भएका छन् । दुईभन्दा बढी सन्तान जन्माएपछि सरकारी सेवामा जान अयोग्य ठहराइने नियम भारतका कतिपय राज्यहरुमा धमाधम बन्न थालेका छन् ।
चीट चोर्ने समस्या दक्षिण एशियामा अत्याधिक छ । यसलाई रोक्न सजिलो छैन । भारतमा चिट चोर्ने समस्या त्यस्तै छ । यसलाई रोक्नका लागि एउटा विद्यालयले जुक्ति निकाल्यो । कर्नाटक राज्यको
गुडिरहेको रिक्सामा अचानक केही खस्छ । रिक्साचालकले हत्तपत्त रोकेर हेर्छन् । रिक्साको पछाडि सिटमा बालक देख्छन् । स्थनीय रिक्सातर्फ दौडन्छन् । दुई तल्लामाथिबाट खसेको बालक रिक्सामा परेर बच्छन् । यो
भारत र पाकिस्तानबीच सीमामा गोली हानाहान भएको छ । लाइन अफ कन्ट्रोल भनिने काश्मिरमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको हो । पीटीआइका अनुसार पाकिस्तानी सेनाले गोली चलाएपछि जवाफी फायरिङ
सेल्फी मोबाइलबाट तस्बिर खिच्ने फेशन जस्तै भएको छ । यो जति रोमाञ्चक र लाभदायक छ उति नै खतरनाक पनि छ । सेल्फीका कारण सयौंले ज्यान गुमाइसकेका छन् । सन् २०११