पटना, १४ असोज (रासस-एएफपी) – भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युद्धको पक्षमा नभई शान्तिको पक्षमा रहेको बताएका छन् । संयुक्तराष्टको महासभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्व शान्ति र भाइचारा भारतको संस्कृति र संस्कार भएको बताए
काठमाडौं, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव बढेसँगै अमेरिका भारत सतर्क बनेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरुलाई नेपालमै बोलाएर नेकपाको प्रशिक्षण राखिनु र
काठमाडौं, ९ असोज । उनले नेपाली ढाका टोपी लगाएरै बोले । भारतको सत्तारुढ दल भारतीय जनता दलको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले कार्यक्रममा लगाइदिएको टोपी
काठमाडौं, ९ असार । काश्मिरको विषयमा भारतले चालेको कदमबारे राजधानीमा अन्र्तक्रिया थियो । नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेस्नल ल कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका प्रमुख वक्ता थिए राष्ट्रिय
काठमाडौं, ९ असोज । राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् । बिहिबार नीति अनुसन्धान प्रतिष्ठान र नेस्नल ल कलेजले संयुक्त रुपमा
काठमाडौं, ६ असोज । नेपाल मजदूर किसान पार्टीको सातौं महाधिवेशनले नारायणमान विजुक्च्छे रोहितलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे निष्कर्ष निकालेको छ । नेमकिपाको राजनीतिमा एकछत्र राज
भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ । आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.५९ र डिलेजमा १.३१ भरतीय रुपैयाँका दरले मूल्यवृद्धि भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरेबियाको
भारतले आफ्नै रकेटबाट अन्तरीक्षयात्री पठाउने भएको छ । यसका लागि उसले तयारी अगाडि बढाइरहेको खुलासा गरेको छ । उसले अन्तरीक्षमा आफ्नै यानबाट अन्तरीक्षयात्री पठाउन एक खर्व भारतीय रुपैयाँ खर्च गर्दैछ
भारतले चन्द्रमामा अवतरण गर्दा वेपत्ता भएको विक्रम ल्यान्डरसँगको सम्पर्क स्थापनाको प्रयास असफल भएको छ । दक्षिणी ध्रुवमा ढल्केको अवस्थामा रहेको भनिएको ल्यान्डर अब काम नलाग्न हुने भएको छ । चन्द्रमाको
काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरे। भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक
भारतमा इ–चुरोटमाथि प्रतिबन्ध लागेको छ । इलेक्ट्रोनिक चुरोटमाथि भारतको मन्त्रिपरिषदले बुधबार प्रतिबन्धको निर्णय गरेको हो । अब भारतमा इ–चुरोटको विक्री, उत्पादन, आयात र वितरणमा पूर्ण प्रतिबन्ध लागेको छ । इ–चुरोट