Logo

Tag: भारत

सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत गएका १६५ बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २७ मङ्सिर: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । त्यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता

विस्तृत पढ्नुहोस
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

२६ मङ्सिर : भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ

धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड

काठमाडौँ, २५ मङ्सिर: नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

नयाँ दिल्ली [भारत], २५ मङ्सिर: भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ विदेश मन्त्रालयले शनिबार जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व

भारतको गुजरातमा थप दुई जनामा ओमिक्रोन पुष्टि, संक्रमित संख्या २५ पुग्यो

एजेन्सी, २४ मङ्सिर। भारतको गुजरातमा थप दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ। तर, ती दुई संक्रमित व्यक्ति कहीँकतै गएका छैनन्। उनीहरु ओमिक्रोन संक्रमितहरुको सम्पर्कमा रहेको र

भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ: मोदी

२४ मङ्सिर: भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना

भारतीय किसान आन्दोलन स्थगित

एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन्

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

२४ मङ्सिर : भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ

नाबालकसहित चार जनालाई भारतबाट उद्धार

वीरगञ्ज, २४ मङ्सिर: जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९

कांग्रेस महाधिवेशन : को-को भारतीय नेता काठमाडौं आईपुगे ?

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्।  शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार

भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

२३ मङ्सिर : भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी

विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज भारतीय संसद्मा जानकारी गराउने

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज मात्र संसद्मा जानकारी दिने भएका छन् । हिजो (बुधबार) तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना