एजेन्सी, २४ असोज । भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्र पक्राउ परेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उत्तर प्रदेशको
नयाँ दिल्ली, २३ असोज: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित
नयाँ दिल्ली, २३ असोज: डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छिन् ।
काठमाडौँ, २३ असोज: भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत
काठमाडौँ, २२ असोज: भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न
काठमाडौँ, २२ असोज। भारतबाट नेपालले खरिद गरेको १० लाख डोज कोभिसिल्ड शनिबार आउने भएको छ । भोलि २ बजे एयर इन्डियाको फ्लाइटबाट खोप आइपुग्ने जनाइएको छ । भारत सरकारले कोरोना
२२ असोज : भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । केन्द्रीय स्वास्थ्य
एजेन्सी, २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ । प्रेटोलिङको क्रममा दुवै देशका सैनिकबीच झडप सुरु भएको जनाइएको
महेन्द्रनगर, २१ असोज : दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो
काठमाडौँ, २१ असोज: नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली
१९ असोज : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
१५ असोज: भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच महत्वपूर्ण भेटवार्ता भएको छ । उनीहरुबीच आज सोमबार भेटवार्ता भएको हो। उनीहरुबीच बहुआयामिक द्विपक्षीय साझेदारीमा केन्द्रित रही वार्ता