–रमेश लम्साल काठमाडौँ, ५ असोज : नेपालमा प्रसारण लाइन निर्माण गर्नु जत्तिको झण्झटिलको काम अरु हुन छाडेको छ । एकातिर सरकारी निकायबीचकै समन्वयको अभाव छ
पोखरा ५, असोज: पोखरा- ८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् ।-तस्बिर:जमुना वर्षा
५ असोज : भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । योसँगै भारतमा
एजेन्सी, ५ असोज । चीनले भारतको सीमा नजिक हिमाली क्षेत्रमा सैन्य अभ्यास गरेको छ । नयाँ हतियार र प्रविधिको प्रयोगसहित सैन्य अभ्यास भएको आइतबार दी साउथ चाइना मर्निङ पोष्टले खबर
कञ्चनपुर, ५ असोज: दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारत र अमेरिका प्रति असन्तुष्टि पोखेका छन् । उनले पुराना घटना उल्लेख गर्दै
एजेन्सी, ४ असोज । भारतमा पाँच वर्षीया बालिका स्पाइडर म्यान जस्तै भित्तामा चढ्न सफल भएकी छिन् । उनले सामाजिक सञ्जालमा स्पाइडर म्यान जस्तै भित्ता चढेको भिडियो पोस्ट गरेकी हुन् ।
नयाँ दिल्ली, ३ असोज : भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना
२ असोज: भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन्
१ असोज : गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति
एजेन्सी, १ असोज । भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वांङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच ताजकिस्तानमा बिहीबार पूर्वी लद्दाखको विषयमा साइडलाइन छलफल भएको हो । उनीहरुबीच पूर्वी
एजेन्सी, १ असोज । भारतको अयोध्यास्थित निर्माणाधीन अवस्थामा रहेको राम मन्दिर सन् २०२४ को लोकसभा निर्वाचन अगावै खुल्ने भएको छ । मन्दिरको पहिलो चरणको निर्माण बिहीबार सम्पन्न भएको श्री राम