Logo

Tag: भारत

भारतमा कोभिड–१९ का दैनिक संक्रमितहरु तीन लाखबाट घटे

-रिपोर्टर्स नेपाल/संवाददाता

३ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन्

विस्तृत पढ्नुहोस
अरब सागरको चक्रवात पश्चिमोत्तरतर्फ बढ्दै, नेपालमा कस्तो असर पर्ला

काठमाडौं, ३ जेठ । अरब सागरको शक्तिशाली चक्रवात भारतको समुन्द्री तट पश्चिमतर्फ बढिरहेको छ । केरला, कर्नाटक, महाराष्ट्र हुँदै गुजराततर्फ बढेको चक्रवातले त्यहाँ आँधीसहित भारी वर्षा भएको छ । सबैभन्दा

बङ्गलादेशमा मे २३ सम्मका लागि लकडाउन थपियो

२ जेठ: बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ । बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र

छोरीको शव काँधमा बोकेर एक्लै हिड्न बाध्य यी पिता

एजेन्सी, २ जेठ । भारतको जालन्धरको रामनगरको एउटा डरलाग्दो तस्वीर सार्वजनिक भएको छ । तस्वीरमा एक असहाय बुवाले आफ्नै प्यारी छोरीको शव काँधमा बोकेका छन् । दैनिक जागरणमा प्रकाशित भएको

कोभिड–१९ महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

प्रयागराज, २ जेठ : भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा

भारतमा कोभिड–१९ बाट एकै दिन चार हजारको मृत्यु, दैनिक मृत्यु दरमा कमी आएन

२ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका

भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन

एजेन्सी, २ जेठ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको भारतले भुटानबाट महत्वपूर्ण साथ पाउने भएको छ । भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने भएको हो । मेडिकल अक्सिजनको

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

१ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत

दिल्लीमा अवस्था सुध्रिदै, २४ घन्टामा ८ हजार नयाँ सक्रमित थप

एजेन्सी, ३१ बैशाख । भारतको दिल्लीमा कोरोना भाइरसको संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घन्टामा ८ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणदर १२ प्रतिशत भन्दा

भारतमा ‘स्पुतनिक भी’ खोप बजारमा बिक्री शुरु

३१ बैशाख : भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा

कोभिड–१९ः भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

३१ बैशाख : कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार

३ महिनाको छोरा बेचेर कार खरिद

३० बैशाख । एउटा बच्चाको जन्म दिँदा एउटी आमालाई २० हड्डी टुटेको बराबर दुखाई हुन्छ । यति दुखाई सहेर पनि आमाले सन्तानलाई आफुसँग राखेकी हुन्छिन् । त्यही बच्चाबाट टाढा नहुन