कञ्चनपुर, २० चैत: खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको
परासी, १९ चैत: भारतमा पुन : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । जिल्लाको मुख्य सीमा नाका महेशपुरलगायत सीमावर्ती
भारत, १९ चैत : भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान
१९ चैत : पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ
१९ चैत : भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या
विपिन देव: दक्षिण एसियामा भारत र बंगलादेशको प्रगाढता र सामिप्यता दिन प्रतिदिन बढ्नुका धेरै आयामहरू छन् । बंगलादेश अहिले पनि राष्ट्रिय उत्सव मनाइरहेको छ । आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको
ऋषि धमलाः यतिबेला नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बन्ध छ । दुवै नेताहरू आआफ्नो देशमा निकै शक्तिशाली
एजेन्सी, १३ चैत । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको
१३ चैत : भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
१२ चैत : भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत
–शेरबहादुर सिंह- विमल विष्ट महेन्द्रनगर, १२ चैत: कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी
काठमाडौं १२ चैत । उपत्यकाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । स्थानीय प्रशासनले निर्देशन जारी गरी काठमाडौँ, भक्तपुर र ललितपुरका सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो