Logo

Tag: भारत

किन दिल्ली उडे झलनाथ खनाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली गएका छन् । उनी आज विहान नेपाल एयरलाइन्सको उडानबाट दिल्ली

विस्तृत पढ्नुहोस
सुरुङ प्वाल पारेर उद्धारको प्रयास

२९ माघ : भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

‘लद्दाख क्षेत्रमा चीन भन्दा बढी भारत आक्रामक’

एजेन्सी, २८ माघ । मे २०२० देखि चलिरहेको चीन र भारतबीचको सीमा विवाद नयाँ मोड तर्फ उन्मुख भएको छ । विवादीत क्षेत्रमा चीन आक्रामक ढंगले पेश भइरहेको भारत र भारतीय

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान

काठमाडौँ, २८ माघ। भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।हिमनदी विस्फोटपछि

भारतमा कोभिड–१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

२७ माघ: भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत

हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

२७ माघ: भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश

कोरोनाबाट भारतमा १ लाख ५५ हजार भन्दा बढीको मृत्यु

२६ माघ : भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ

भारतको उत्तराखण्डमा हिमनदी फुटेर बाढी आउँदा एक नेपाली सहित ८ जनाको मृत्यु

काठमाडौं, २६ माघ । भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार अरु डेढ सय भन्दा बढी वेपत्ता छन्

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौं, २६ माघ । भारतको बिहार राज्यमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बिहारको चम्पारण जिल्लामा मजदूरीका लागि पुगेको नेपाली परिवारलाई अहिले विपत्ति आइलागेको छ । गत जनवरी

अनुदानको खोप बढाइदिन भारतसँग राज्यमन्त्री मानन्धरको आग्रह

काठमाडौँ, २५ माघ: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् । भारत सरकारले नेपाललाई

उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौँ बेपत्ता

२५ माघ: उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध

कोरोनाबाट भारतमा शनिबार ७८ जनाको मृत्यु

२५ माघ: भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ