२३ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार
२३ पुस: अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि शुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५५ ओभरमा २ विकेटको
कञ्चनपुर, २३ पुस: नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को
एजेन्सी, २२ पुस । चीन र भारतबीचको सीमा विवादलाई अन्त्य गर्न दुवै तर्फ अझै वार्ताहरु चलिरहेका छन् । सिमामा रहेको दूवै तर्फका सैनिकहरु पछि हटाउन विभिन्न स्तरमा वार्ता चलिरहेको हो
काठमाडौँ, २२ पुस: भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित
एजेन्सी, २२ पुस । भिएतनाम विश्व कै तेस्रो चामल निर्यातकर्ता देश हो । तर, उसले पहिलो पटक भारतसंग चामल खरिद गरेको छ । विश्वमा सबैभन्दा बढी चामल उत्पादन गर्ने देश
२२ पुस: भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड
एजेन्सी, २१ पौष । भारतले चीनद्वारा निर्मित कोरोना भाइरस खोप नलिने भएको छ । भारतीय नेताहरुको चीन बिरोधी भावनाका कारण अन्य सामग्रीको बहिष्कार जस्तै चीनद्वारा निर्मित खोप नलिने भएको हो
दीपेश केसीः कोरोना महामारीबीच चाटर्ड विमानमै दुवै छिमेकका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आए गए । भारत र चीनबाट पालैपालो चाटर्ड विमानबाट भएको भ्रमण नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा भएको
एजेन्सी, २० पुस । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा भारतको अस्थायी सदस्यताको अवधि सुरु भएको छ । भारत बाहेक नर्वे, केन्या, आयरल्यान्ड र मेक्सिको पनि सुरक्षा परिषदको अस्थायी सदस्य भएका
२० पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेपछि
काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनी विहान ११ बजेको उडानबाट मुम्बईतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड पत्नी सीता दाहाल