१५ मंसिर: भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा
मंसिर १४, एजेन्सी । भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टिम अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै
१४ मङ्सिर: भारतको राजधानी नयाँ दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या थप चार हजार ९०६ रहेको यहाँको राज्यस्तरीय स्वास्थ्य विभागले जानकारी गराएको छ । दिल्लीमा आइतबार निको भई
बाँदरको हत्या गरेको अभियोगमा शिक्षकमाथि मुद्दा दायर भएको छ । शिक्षकमाथि बाँदरको गोली हानेर हत्या गरेको आरोपमा मुद्दा चलाइएको हो । यो घटना भारतमा भएको हो । प्रहरीको अनुसार असमोली
१४ मङ्सिर: भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी
१३ मङ्सिर: भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड-१९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ
१३ मङ्सिर: भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन्
१२ मङ्सिर: भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन् । गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट
१२ मंसिर: कोरोनाभाइरस विरुद्धको रसियाली ‘स्पुतनिक भी’ खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता
१२ मंसिर: भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४३ हजार २४ जना
काठमाडौं, १२ मंसिर । भारतले एकसाथ चार तहबाट नेपालमा सक्रियता बढाएको छ । उसले राजनीतिक तहका अलावा सैन्य, गुप्तचरसहित कर्मचारीको तहबाट सक्रियता बढाएको छ । सीमा विवादपछि लामो समय संवादहीनताको
समाचा विश्लेषण । कालापानीलगायत भूभागको विवादले नेपाल र भारतबीच चिसिएको सम्बन्धमा फेरि सुधार हुनथालेको छ । भारतले लिम्पियाधुरा हुँदै चीनसँग जोडिने सडक उद्घाटन गरेपछि नेपालले विरोध मात्र गरेन ती भूभाग