Logo

Tag: भारत

भारतमा एकैदिनमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै

-रिपोर्टर्स नेपाल/संवाददाता

६ असोज: भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९०

विस्तृत पढ्नुहोस
‘कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछः भौतिक पूर्वाधारमन्त्री नेम्वाङ

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

५ असोज: भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय

भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो

५ असोज: भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ

महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु, उद्धारको काम जारी

५ असोज: भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

४ असोज: भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी २४० मिलियन डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका

भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख भन्दा बढी

४ असोज: भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार

कोरोनाको कहरले भारतभरका एक हजार विद्यालयहरु बन्द हुने अवस्थामा

एजेन्सी, ४ असोज । कोरोनाको कहरले भारतमा अवस्था भयावह भएको छ । भारतलाई सामान्य अवस्थामा फर्कन् निकै कठिन देखिएको छ । भारतमा लामो समयदेखि लकडाउनको मार खेपिरहेका निम्न माध्यमिक देखि

यी हुन् भारतको गोप्य सामाग्री ‘चिनियाँ गुप्तचर’लाई बेचेको आरोपमा पक्राउ परेका नेपाली युवक

एजेन्सी, ३ असोज । यी हुन् राज बोहरा । शेर सिंह भनिने नेपाली युवक राज बोहरालाई आज दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बोहरा एकजना चिनियाँ महिला

‘भारतको जासुस गरेको’ आरोपमा नेपाली र चिनियाँ नागरिकसहित भारतीय पत्रकार पक्राउ

एजेन्सी, ३ असोज । ‘भारतको जासुस गरेको’ र संवेदनशील सुचना ‘चिनियाँ गुप्तचर’लाई पठाएको आशंकामा नेपाली र चिनियाँ नागरिक दिल्लीमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ महिला र उनकी सहयोगी

भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल, २ असोज: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले

यसकारण बढ्यो प्याजको मूल्य, भारतले निर्यात नखोले अझै बढ्नसक्ने

काठमाडौं, २ असोज । कालिमाटी बजारमा आज प्याजको थोक मुल्य प्रतिकेजी ११० रुपैयाँ छ । तीन दिन अघि सम्म प्रतिकेजी ५० देखि ६० रुपैयाँमा पाइने प्याज रातारात मूल्यवृद्धि भई एक