Logo

Tag: भाषाविज्ञान

पराजुलीलाई भाषाविज्ञानमा विद्यावारिधि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२५ वैशाख । पर्वतका कृष्णप्रसाद पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत संज्ञानात्मक भाषाविज्ञान कग्निटिभ लिङ्ग्विस्टिक्स मा विद्यावारिधि प्राप्त गरेका छन् । पर्वत बिहादी गाउँपालिका–३, कुँडादीका

विस्तृत पढ्नुहोस