Logo

Tag: भाषा

भाषा सिक्दै कुमाल समुदाय

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली (तनहुँ), ७ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि

विस्तृत पढ्नुहोस
१८ जन्ममा १८ भाषा सिकेकोे एक महिलाको दाबी

नर्वेकी एक महिलाले १८ वटा भाषा बुझ्छिन् । तर उनले यी सबै भाषाहरु यो जन्ममा नभएर पछिल्लो १७ जन्ममा सिकेको दाबी गरेकी छिन् । मारिया जानसनले गरेको यो दाबीको हाल

नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १६ कात्तिक: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद्

पोखराका पर्यटकीयस्थलका सूचना विभिन्न भाषामा

पोखरा, १७ असार : पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार

सरकारी कामकाजमा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

खोटाङ, १५ असार : हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई

प्रदेश नं २ को भाषा, नाम र स्थायी राजधानी पेचिलो बन्दै

जनकपुरधाम, ४ माघ : प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । लामो समयदेखि प्रदेशसभा सञ्चालन नभएका कारण

भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती : मुख्यमन्त्री शाही

सुर्खेत, १ माघ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेषभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन्। नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण

नेपालमा बोलीने भाषामा ६ वटा भाषा थप

काठमाडौं, कार्तिक १९ । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम स्यार, नुब्री लार्के, पोइके र

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

काठमाडौं १९ कार्तिक । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके

भाषा, साहित्य समिति गठन

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय अनुमोदन