काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले केही सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरले साधु सन्त, जोगी, वा भिक्षुले घरघरमा पुगेर भिक्षा माग्न
काठमाडौं, असार १७। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र