काठमाण्डौ । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । तर प्रविधिको दुरुपयोग गरिएको भन्दै त्यसको विरोध भएको