एजेन्सी, २३ असार । जुलाई ३ मा नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भएको थियो । प्रहरीले युवकको खल्तीबाट भियाग्राको चक्की फेला पारेको छ