एजेनसी, ८ असोज । बलिउड स्टान कंगना रनौटले मुम्बईको भिवन्दी भवन भत्किएर ४१ जनाको मृत्यु भइसकेको घटनामा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई दोषी देखाएकी छिन् ।