Logo

Tag: भीड

एकादशीका अवसरमा नदीमा भक्तजनको भीड

पोखरा, २२ कात्तिक : हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल

विस्तृत पढ्नुहोस
गन्तव्यमा पुग्ने सर्वसाधारणको भीड

दमौली, २२ असोज : बडादशैंको टीका लगाएर गन्तव्यमा जान तनहुँको दमौलीमा गाडी कुर्दै सर्वसाधारण । यतिबेला आफन्तजनकामा टीका लगाएर घर फर्किने सर्वसाधारणको चाप छ । तस्वीर : कृष्ण न्यौपाने

वज्रवाराहीमा भक्तजनको भीड

ललितपुर, २० असोज: गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो । सो मन्दिरमा बिहान, दिउँसो

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

काठमाडौँ, १९ असोज : नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका

शक्तिपीठ राजदेवीमा प्रसाद चढाउन रातिदेखि नै भीड

जनकपुरधाम, १९ असोज  : बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, १८ असोज  : बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ ।

शक्तिपीठमा भक्तजनको भीड, कुष्माण्डा देवीको आराधना

काठमाडौँ, १५ असोज (रासस) : नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत