काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य भुपेन्द्रजङ शाहीले महासमिति बैठक आम नागरिकको जल्दाबल्दा मुद्दामा स्पष्ट सन्देश दिनबाट चुकेको टिप्पणी गरेका छन्