काठमाडौं, ५ असोज । महालेखा नियन्त्रकको कार्यालयमा कमिसनको चक्करमा लागेर कमसन सफ्टवेयर खरिद गर्ने भूमिका खेलेका आरोप लागेका भेषप्रसाद भूर्तेललाई सरकारले पदक दिएको छ ।