भोजपुर, ८ पुस: भोजपुर–चखेवा भञ्ज्याङमध्ये पहाडी लोकमार्ग निर्माणको काम ७५ प्रतिशत सकिएको छ । सो सडक खण्डको ४२ किलोमिटरमध्ये ३२ किलोमिटर कालोपत्रको काम सकिएको हो