Logo

Tag: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

असार १५ भित्र कमला पुलको निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा,१८ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

विस्तृत पढ्नुहोस