कञ्चनपुर, २७ भदौ: सुदूरपश्चिम प्रदेश सरकाले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका पदाधिकारीको
काठमाडौं, माघ २२ । सरकारले भौतिक पूर्वाधारको काममा प्राविधिक जनशक्ति अभाव हुन नदिने गरी सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय विस्तार गरेको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत सातवटै प्रदेशमा
काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुदको सातौं संस्करण २०७३ पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना भयो । त्यसका लागि भौतिक पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपसँग
कालीकोट, १ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिएका छन् । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणधीन चक्रपथमा आज उनले श्रमदान गरेका हुन् । श्रम
काठमाडौं, ६ मंसिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिने बताएका छन् । पूर्वाधार विकासमा कानुन बनाएर छिटोछरितो काम गरिने योजना सुनाएका छन् ।
काठमाडौँ, २३ असोज : दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।
काठमाडौँ, १७ असोज (रासस) : तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि
कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । समथर मैदानमा रहेको घट्टार क्षेत्रलाई उत्तर–पश्चिम कालीगण्डकी