काठमाडौं, पुस २६ । एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ।
काठमाडौं, २९ पुस । एक दशकअघि २०६६ फागुनमा मोबाइल आयात गर्ने एउटा फर्मको कारोबार हेर्दा आन्तरिक राजस्व विभागका एक कर्मचारीलाई मूल्य अभिवृद्धि कर (भ्याट) को बिलबिजकमाथि शंका लाग्यो। खोजबिनका क्रममा