काठमाडौं, २० जेठ ।यो वर्षको बजेटमा ठूलो नीतिगत भ्रष्टाचार भएको खुलेको छ । केही व्यवसायिक घरानाको स्वार्थमा अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार दर हेरफेर गरेका छन्