Logo

Tag: मकर मेला

एकमहिने मकर मेला सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर,माघ २। धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।

विस्तृत पढ्नुहोस
महाकालीको हरिहर घाटमा मकर मेला

काठमाडौँ,२० पुष । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीस्थित हरिहर घाटमा मकर मेला हुने भएको छ । यहाँको धार्मिक पर्यटन विकासका लागि महाकाली नदीमा बनेको चारलेन पुलसँगै रहेको हरिहर घाटमा उत्तरायणी

५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोकन

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १ फागुन: ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

भक्तपुर, २९ माघ: काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ । मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको

मकर स्नानमा दर्शनार्थी

बनेपा, २७ माघ: बाह्रवर्षे मकर मेला लाग्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाट स्थलमा हुने मकर स्नानमा सहभागी हुँदै दर्शनार्थी । मकर स्नानको समय अन्तिमतिर आइपुग्दा दर्शनार्थीको

बाह्रवर्षे मकर मेला तयारी तीव्र

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ९ पुस : ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र

मकर मेला : मेला नजिकिएसँगै पूर्वाधार निर्माणको काममा तीव्रता

– पेमा लामा बनेपा, २७ मङ्सिर : पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको समयावधि नजिकीएसँगै मेलामा आउने दर्शनार्थीको सहज बनाउनका लागि आवश्यकपर्ने पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । काभ्रेपलाञ्चोकको पनौती

बाह्रवर्षे मकर मेला : व्यवस्थापन तीव्र

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २३ मङ्सिर : ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ । अगामी माघ महिनाभर चल्ने मेलाका लागि

बाह्रबर्षे मकर मेलाः पनौती नगरद्वारा व्यवस्थापनको तयारी

काभ्रेपलाञ्चोक, १० कात्तिक । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ । आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि

पनौतीमा १२ वर्षे ‘मकर मेला’

काठमाडौं, ३ बैशाख । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरले वर्ष दिनअघिदेखि नै

बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ

बनेपा, २ फागुन: दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षौदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा