Logo

Tag: मकैखेती

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, १६ वैशाख । मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ । कैलाली

विस्तृत पढ्नुहोस
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

टीकापुर (कैलाली), २६ चैत । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु,पुस १४ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु

बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती

कलैया (बारा), २७ मङ्सिर । बारामा यसवर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्य बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

काठमाडौँ,५ भदौ । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् । भदौको पहिलो