नयाँ दिल्ली, २३ माघ । भारतको दक्षिणी राज्य कर्नाटकमा मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।