बैतडी, बैशाख २४ । निर्वाचन अवधिभर बैतडीमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाएको हो।