Logo

Tag: मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा

-रिपोर्टर्स नेपाल/संवाददाता

इटहरी, मंसिर १४ । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रदेश १ मा द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्ग

विस्तृत पढ्नुहोस
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत, साउन २। लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम रोकियो

पर्वत, जेठ ७ । कोभिड–१९ को प्रकोपका कारण निषेधाज्ञा भए पनि निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माणकार्य रोकिएको छ । तनहुँबाट कास्की हुँदै निर्माण सामग्री आपूर्तिमा

मध्यपहाडी लोकमार्ग: निराशापछिको आशा

बागलुङ, बैशाख १० । लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधेसम्मको सडकखण्डमा पछिल्लो समय कामले केही तीव्रता लिएको छ । लोकमार्गको ट्र्याक खुलेको २४ वर्षपछि कालोपत्र

मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने

पर्वत, चैत १७ । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको

मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

गलकोट, माघ ७ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै

मध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन

पर्वत, पुस ७ । दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड–दुर्गम बन्यो सुगम

गलकोट, २६ मङ्सिर । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड लामो समयदेखि अलपत्र अवस्थामा छ । बागलुङको दुर्गम मानिएको निसीखोला, ढोरपाटन, बडिगाडलगायतका क्षेत्रमा कालोपत्र भएर सुगम बनेको

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र

पर्वत, मंसिर ७ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि शुरु भएको थियो ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत, असोज ७ । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

गलकोट, २६ असार : अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग

मध्यपहाडी लोकमार्गको बेहाल

गलकोट, असार १७ । कालोपत्र हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । बर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न