Logo

Tag: मध्यावधि चुनाव

प्रतिनिधिसभा विघटनको चौतर्फी आलोचना

काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले

विस्तृत पढ्नुहोस
यसरी देशलाई मध्यावधि चुनावमा लाने ओलीको योजना

काठमाडौं, ६ जेठ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार बनाउन मार्ग प्रशस्त गर्ने तर त्यस्तो सरकार बन्न नदिने अनि एकैपटक देशलाई धारा ७६ को उपधारा ७

प्रधानमन्त्री ओलीको ध्यान फेरि मध्यावधि चुनाव, विपक्षीले रोक्लान् ?

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान फेरि मध्यावधि चुनावमै जाने देखिएको छ । उनले २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधि सभाको बैठक आव्हान भएको छ । विश्वासको

ओलीका दुई दाउः टिके सरकार, नटिके मध्यावधि

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २७ गते संसद् बैठक आह्वानको सिफारिस

देशलाई मध्यावधि चुनावमै लाने ओलीको रणनीति

काठमाडौं, १९ वैशाख । देशलाई मध्यावधि चुनावमा लाने प्रयासले फेरि गति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभाको अधिवेशनको आव्हान गर्न सिफारिश राष्ट्रपति समक्ष गरेका छन्

अप्रत्याशित चुनाव घोषणाले स्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।

‘ओली-देउवा साँठगाँठ’ मा मध्यावधि चुनावको घोषणा

काठमाडौं, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही

‘मध्यावधि चुनाव वैशाखमा गर्ने’ घोषणा हुँदै

काठमाडौं, ५ पौष । सरकारले वैशाखमा मध्यावधि चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । वैशाखको अन्तिम हप्तामा चुनाव हुने गरी मिति घोषणा गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री केपी

मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत

बग्दाद, १५ कात्तिक । इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताए । तर प्रदर्शनकारीहरुले चुनावले मात्र