मनोज बोगटी : जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनिको मैलो घुरेनमा पाएँ । माकुराको जालोले बेरिएर तिनी अभर परेकी थिइन् । मैले माकुराको जालो हटाइदिएँ