काठमाडौं,२५ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले
यस्ता छन् मन्त्रिपरिषदका निर्णय : १. युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था ९क्ष्म्ब्० बाट ऋण सहायताका रूपमा प्रस्तावित १२० मिलियन