Logo

Tag: मन्त्रिपरिषद बिस्तार

गैरसांसदलाई मन्त्रीः ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २३ । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले

विस्तृत पढ्नुहोस
आज मन्त्रिपरिषदले पूर्णता पाउँने, स्वास्थ्य मन्त्री बन्दै झाँक्री

काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।प्रधानमन्त्री देउवाले अहिले ११ बजेभित्र मन्त्री बन्ने नेता तथा सांसदहरुको नाम दिन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुलाई

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं, असोज २२। आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बैठकले

मन्त्रिपषिद्को पूर्णता कहिले?

काठमाडौं, असोज २० । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने

दबाबमा देउवा

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र

गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग

काठमाडौं, असोज १८ । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बस्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय