Logo

Tag: मन्त्री सुडी

‘सिड नम्बर जिआर–३९ ले सरकारलाई काम गर्न मार्गदर्शन गरेको छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले ‘सिड नम्बर जिआर–३९’ सिफारिसले नीति निर्माण, कार्यान्वयन, र प्रभावकारी उपाय अपनाउन सरकारलाई स्पष्ट

विस्तृत पढ्नुहोस
नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी

काठमाडौँ, ९ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित

मन्त्री सुडीद्वारा उद्धार, राहत र पुनःस्थापनका लागि आग्रह

काठमाडौँ, १४ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गरेका छन् ।

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

काठमाडौँ, १३ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन्।

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

पाटन (ललितपुर), ६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिएका छन् । ‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय

महिला हिंसा नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत हुन्छः मन्त्री सुडी

काठमाडौँ, १८ भदौ । महिला बालबालिका तथा सामाज कल्याणमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको बताएका छन् । राष्ट्रियसभाको आजको

हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ : मन्त्री सुडी

पाटन (ललितपुर), २३ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभइ पुरुषहरुको पनि भएको बताएक छन् । आज यहाँ आयोजित ‘लैङ्गिक समानताका

‘अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच पु¥याउन पहल गरिने’

काठमाडौंँ, २० असार । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच पु¥याउन पहल गरिने बताएका छन् । जलवायु वित्तको प्रवाह बढाउन तथा

वातावरण संरक्षणमा पर्याप्त बजेट विनियोजन हुन सकेन : मन्त्री सुडी

काठमाडौँ, २४ जेठ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले कूल बजेटको १८ प्रतिशत विकासमा खर्च भए पनि वातावरण संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नहुने गरेको बताएका छन् । विधायन

नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी

काठमाडौँ, १८ जेठ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ