रामायणको कथा त हामी सबैले सुनेकै छौ । असत्य माथि सत्यको विजय कहानी आज पनि मानिसहरुले त्यसैलाई प्रेरणाको रुपमा लिदै आएका छन् । भगवान रामले
रावणको भाई कुम्भकर्ण र छोरा मेघनादको मृत्युपछि रावण आफै युद्धमा लड्न गए । रावणकी पत्नी मन्दोदरी यस युद्धको विपक्षमा थिइन् । उनले सीतालाई फिर्ता पठाउ भनेकी थिइन् तर रावण मानेका