प्रकाश खत्री समयको पाउमा वस्त्र चढाएर निवस्त्र भएका वृक्षहरू जस्तै भित्रबाट उजारिएको तिमी हनुमानले पहाड बोकेसरी भ्रमको सञ्जीवनी बोकेर मरुभूमिमा भगवान खोज्न भौतारी रहेछौ !